दाङमा आंशिक प्राध्यापकहरूले किन जलाए क्याम्पस प्रमुखको कुर्सी
काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुखको कुर्सी आंशिक प्राध्यापकहरुले जलाएका छन् । क्याम्पस प्रमुख दीपाकर शर्माको कार्यकक्षमा रहेको कुर्सी, दुइवटा टेबल, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेमप्लेटसमेत...