नगर विकास समितिको जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका...