महिलाको जीवनमा गुणात्मक रूपान्तरण ल्याउनु प्रमुख कार्यभार : अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रूपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएका छन् । हरितालिका तीजका...