बालविवाह अन्त्यका लागि तीन तहको समन्वय जरुरी : मन्त्री सुडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार ललितपुरमा बालविवाह मुक्त...