महिला स्वास्थ्य शिविर सम्पन्न
महोत्तरी । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा महोत्तरीको खयरमारा बर्दिवासमा बिहीबारदेखि सञ्चालित २ दिवसिय महिला स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको...