यूएनमा तोकिएको महिला शान्ति सैनिक संख्या पुर्याउन नेपाललाई चुनौती
काठमाडौँ । संयुक्त राष्ट्रसंघले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि महिला सैनिकहरूको संख्या र सहभागिता बढाउन आग्रह गरेपछि नेपाललाई समस्या परेको छ । सदस्य मुलुकहरूलाई सन् २०२८ सम्ममा मैदानमा सुरक्षामा खटिने...