नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट
काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको...