पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रूपान्तरण
काभ्रे । काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रूपान्तरण गरिएको छ । सोमबार संसद्मा अर्थमन्त्री डा. प्रकाशशरण महतले...