धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती सिफारिस
काठमाडौँ । अगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं. ३ र ४ बाट रघुवीर महासेठ दम्पती सिफारिस भएका छन्। एमालेको क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो...