अन्तरदेशीय अपराधविरुद्धका महासन्धिको उपलेख अनुमोदन गर्न माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राष्ट्र संघद्वारा जारी अन्तरदेशीय अपराधविरुद्धका महासन्धिको उपलेख अनुमोदन हुनुपर्नेमा जोड दिएका छन् । अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्ने प्रयोजनका लागि उक्त महासन्धिको उपलेख...