वैकल्पिक राजनीतिले दिन खोज्ने रास्वपाको सुशासन स्पष्ट भयो शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गर्दै उसले भन्ने गरेको विकल्प र सुशासन स्पष्ट भएको टिप्पणी गरेका छन् । सहकारी प्रकरणमा सभापति रवि लामिछानेप्रति...