भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि प्रदान
काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाँ: विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित हुनुभएको छ । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो...