टंकमणी शर्मा महालेखा परिक्षकमा सिफारिस
काठमाडौं । वुधवार बसेको संवैधानिक परिषद्ले नेपाल सरकारका सचिव टंकमणि शर्मालाई महालेखा परिक्षकमा नियुक्तिको लागि सिफारिस गरेको छ । परिषद्को बुधबार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत शर्माको...