बाढीपीडित घरपरिवारलाई जस्तापाता सहयोग
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-९ का बाढी र डुवान पीडित घरधुरीलाई जस्तापाता सहयोग गरिएको छ । डा. ट्रुंगरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुंगरम बौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर...