सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मन्दिरका दास पक्राउ
जनकपुर । महोत्तरी, मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई महोत्तरी प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैङ्कबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा दासलाई...