प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसदमा आज छलफल हुँदै
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ । ...