महानगरले महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरूले अनधिकृत रूपमा सार्वजनिक...