बालेनको कुहिने र नकुहिने फोहोर छुट्याउने योजना अलपत्र, यस्तो छ विभागको प्रतिक्रिया !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छ । फोहोरबाट ‘मोहोर’ बनाउने योजना बनाएका बालेनले सबै जिम्मा नागरिकलाई नै दिएर पन्छिएपछि फोहोर वर्गीकरणको...