हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हुनुपर्छ
राजसंस्थासहितको लोकतन्त्र राजनीतिक कार्यदिशा रहेको कमल थापाको राजनीतिक प्रतिवेदन पास गर्दै भृकुटीमण्डपमा चलिरहेको राप्रपा एकता महाधिवेसन आइतबार देखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाँदैछ । पदका लागि जुट्ने र फुट्ने...