कञ्चनपुर-३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन
काठमाडौँ । कञ्चनपुर ३ को प्रदेश १ का स्वतन्त्र उम्मेदवार महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् । एमाले-राप्रपाका गठबन्धनका साझा उम्मेदवार जोशीलाई समर्थन जनाएर...