महादेवा गाउँपालिकाका अध्यक्ष जसपा छाडेर काँग्रेसमा प्रवेश
जनकपुरधाम । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मङ्गलवार काँग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी काँग्रेस प्रवेश गरेका हुन्...