काँग्रेसको निर्वाचन समिति संयोजकमा कानुन व्यवसायी यादव
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा कानुन व्यवसायी महादेवप्रसाद यादवलाई चयन गरेको छ। बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको...