महाकाली र जोगबुडामा तटबन्धनको काम छिटो सक्न नेता लेखकको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले कञ्चनपुरस्थित महाकाली र जोगबुडा नदीमा छिटो तटबन्धन बनाउन आग्रह गरेका छन्। कञ्चनपुरको दोधारा-चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सतह बढेसँगै डुबानको समस्या रहँदै...