महराको मुद्दा आज फैसला हुँदै
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौँ जिल्ला अदालतले आज फैसला गर्दैछ । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको हिजो९आइतबार० फैसला...