गणेश पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन
काठमाडौँ । प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम सो दलका...