काठमाडौँ आइपुगे बङ्गलादेशका विदेश सचिव मोमेन
काठमाडौँ। बङ्गलादेशका विदेश सचिव मसुम बिन मोमेन मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल-बंगलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठकमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव...