केही दिन मर्निङवाक रोकौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ। मन्त्रालयले केही दिनदेखि मौसममा परिवर्तन आएसँगै वायु प्रदुषण बढीरहेकाले घरबाहिर निस्कन र मर्निङवाक...