मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना पोखरामा, मन्त्री मगरद्वारा शिलान्यास गरिने
काठमाडौं । खानेपानीको क्षेत्रमा अहिलेसम्मकै दोस्रो ठूलो आयोजनाको निर्माण पोखरामा सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी...