मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्री ओलीको क्षेत्राधिकार हो, अनर्गल दुस्प्रचार नगरौं : अध्यक्ष दाहाल
काठमाडौं । मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले...