मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले काँग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । काँग्रेसबाट रुपा विक र पूर्णबहादुर...