कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताएका छन् । घिसिङलाई २०७८ साउन २५ गतेको...