अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
काठमाडौँ । नागरिक एपबाट पनि राष्ट्रिय परिचयपत्र हेर्ने व्यवस्था मिलाउनका लागि सरकारले स्वीकृति दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत आएको प्रस्तावलाई गृह मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश...