मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज शिलान्यास
भक्तपुर । भक्तपुरको लोकन्थली र काठमाडौँको कोटेश्वरमा हुने बढ्दो जाम घटाउने उद्देश्यले निर्माण हुन लागेको भक्तपुर काठमाडौँ जोड्ने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ पुलको आज शिलान्यास गरिएको छ । प्रतिनिधीसभाका सांसद...