काठमाडौँ महानगरमा शिक्षकलाई मनोसामाजिक परामर्श तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ । १७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई...