निर्वाचन सुरक्षामा आवश्यकता अनुसार सेना कुनै पनि घेरामा परिचालन हुने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सुरक्षा गतिविधि तीव्र बनाएको छ । निर्वाचन सुरक्षाको तयारी स्वरूप सेनाले गस्ती तथा पेट्रोलिङ कार्य सुरु...