नेकपा उम्मेदवारको गाडीमा फेला परेको बम डिस्पोज, चौधरीसहित चार जना प्रहरी हिरासतमा
काठमाडौँ । विष्फोटक पदार्थ (बम)सहित फेला परेका पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ । उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले...