नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्रका...