६ लाख घुससहित पक्राउ परेका मालपोत प्रमुखविरुद्ध मुद्धा
सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीसहित दुई जना विरुद्ध बुधवार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । सिमरा बाराका मालपोत कार्यालयका प्रमुख मनोज कुमार खनाल र लेखापढी व्यवसायी...