काँग्रेसले गर्यो जनकपुरका बागी मेयरमाथिको कारबाही फुकुवा
काठमाडौँ । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई नेपाली काँग्रेसले गरेको कारबाही फुकुवा गरेको छ । उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसले जनता समाजवादी पार्टी जसपाका लाल किशोर साहलाई समर्थन गर्ने निर्णय...