राष्ट्र बैंकले गर्यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ। बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम...