खामेनेईकी श्रीमतीको पनि मृत्यु
काठमाडौँ । इरानको सरकारी टेलिभिजन च्यानलले सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईकी श्रीमती मनसुरेह खोजस्तेह बघेरजादेहको मृत्यु भएको पुष्टि गरेको छ। बीबीसी फारसीका अनुसार ‘हमशहरी’ अखबारले यसअघि खामेनेईकी श्रीमती अमेरिका र...