पहिरोले खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध
सिन्धुली । मध्य पहाडी लोक मार्गअन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको...