मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह
काठमाडौँ । सरकारले मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालय प्राणिशास्त्र विभागका प्राध्यापक प्रा.डा. सिंहलाई उपकुलपति नियुक्त गर्ने निर्णय...