इन्जिनियर रञ्जित जैसवाल पक्राउ
काठमाडौँ । सव-इन्जिनियर रञ्जित जैसवाल पक्राउ परेका छन् । बलात्कार प्रयास आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई बचाउन पीडित महिलालाई दबाब दिएको आरोपमा जैसवाललाई पक्राउ गरिएको...