मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै
कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु...