मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा निर्माणाधीन भवन स्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुगेका मुख्यमन्त्री सिंहसँगै कोषका...