मधेशको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेशको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे । सिराहा नगरपालिका-१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६...