मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय संरक्षक समितिमा १२ सदस्य नियुक्त
काठमाडौँ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्यमा डा. सन्दुक रुइतसहित १२ जनालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले संरक्षक समितिको सदस्यमा नियुक्त गरेको हो...