झापामा मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला दुई वर्ष भित्रै सम्पन्न गरिने
काठमाडौँ । सरकारले झापामा निर्माणाधीन मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालाको काममा तीव्रता दिने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै रङ्गशाला दुई वर्ष...