झापामा मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला दुई वर्ष भित्रै सम्पन्न गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झापामा मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला दुई वर्ष भित्रै सम्पन्न गरिने


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले झापामा निर्माणाधीन मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालाको काममा तीव्रता दिने जनाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै रङ्गशाला दुई वर्ष भित्रै निर्माण सम्पन्न गरी सञ्चालन गरिने घोषणा गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस